प्रतिनिधिसभा बैठकमा राप्रपाकी साम्सद रोशन कार्कीले सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीले गरेको क्षतिको बिषय प्रवेश गराउदै उद्वारको लागि सरकारको तदरुकताका सम्बन्धमा ध्यानाकर्षण गराएकी छन । आगामी सेप्टेम्बर बाट पर्यटकीय सिजन सुरु हुने भएकोले तत्काल मर्मतको काम नगरे ठुल्क आर्थिक क्षति हुने पर्यटक व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन । देशका अन्य समस्याका बारेमा पनि साम्सदहरुले सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय