पुर्व अर्थमन्त्री समेत रहेका राप्रपा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले काठमाडौको गोकर्णेश्वमा रहेको कान्ति भैरव गुरुकुल लाइ आर्थिक सहयोग उपलब्ध गराएका छन ।


आज एक कार्यक्रमका बिच उतरबाहिनी पुगेर लोहनीले गुरुकुलका अध्यक्ष प्राध्यापक डाक्टर ऋषिराम पोखरेल मार्फत अक्षयकोषमा एक लाख रकम उपलब्ध गराएका हुन ।


रकम हस्तान्तरण गर्दै उनले सबै मिलेर यो तिर्थको बिकास गर्नुपर्ने कुरामा जोड दिए ।


डाक्टर लोहनी परिवारले निरन्तर सहयोग उपलब्ध गराएको भन्दै गुरुकुलका अध्यक्ष पोखरेलले उनलाई धन्यवाद ज्ञापन गरे । सम्बोधनका क्रममा अध्यक्ष पोखरेलले यतिबेला नेपालीहरुले आफ्नो धर्म सस्कृतिको जगेर्ना गर्न नसकेको प्रती गुनासो गर्दै


नेपाल देबिदेवताको तपोभुमी , ज्न्मभुमी भएको उल्लेख गर्दै उनले नेपालका तिर्थस्थलको महिमा ठुलो भएको चर्चा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय