भाद्र २१, २०८१ काठमाडौ ।
भाद्र महिनाको शुक्लपछको तृतीया लाई हरितालिका तिज भनिन्छ । सनातन हिन्दु धर्ममा आस्था राख्ने महिलाहरुले आज शिवजिको पुजा आजा सगै नाचगान गर्दै धुमधाम सग तिज मनाएका छन ।

पछिल्ला दिनमा भनी तिज भद्दा र खर्चिलो पर्वको रुपमा देखा पर्न थालेको छ । महिनौ अघिदेखी ठुलठुला होटेल , पार्टी प्यालेसमा गएर दरखाने , तिजको धार्मिक सास्कृतिक तथा मौलिक पक्षलाई ओझेलमा पार्दै छाडा प्रवृत्तिका गित म्युजिक भिडियोहरु बनाउने फेसनका नाममा महँगो कपडा र गरगहना देखाउने एकले अर्कोलाई होच्याउने जस्ता बिकृती बढदै गएको छ । यसतर्फ समयमै सचेत हुन जरुरी छ ।
तिजको मौलिकता संरक्षन गर्नु सबैको साझा दायित्व पनि हो ।











