२२ वैशाख२०८२, काठमाडौं ।

शान्तिनगरमा रहेको बेबिलोन बोर्डिङ स्कुलका एक जना शिक्षक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । अभिभावकले दिएको जाहेरीका आधारमा शिक्षक टिकाप्रसाद सुवेदीलाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले जानकारी दिए ।

उनले भने, ‘बाल यौनदुर्व्यवहारबारे छानबिन गर्न म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय