भाद्र २४ , २०८१ काठमाडौ
राजेन्द्र बस्नेत ,

राष्टपती तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देललाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्दै नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गर्नु गरेका छन ।

प्रधानसेनापती नियुक्त भएपछि सिग्देलले सैनिक मुख्यालय जङ्गी अडडामा पुगेर कार्यभार सम्हालेका छन ।

निवर्तमान प्रधानसेनापती प्रभुराम शर्मा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल प्रधानसेनापतीमा बढुवा भएका हुन ।














