पृथ्वी राजमार्ग अन्तरगत तनहुँको सदरमुकाम दमौली नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।


व्यास नगरपालीका वडा नम्बर १२ मुसेखोलामा पहाडै सहित ठूलो पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएकोे छ।

सडक अवरुद्ध हुँदा पोखरा लगायतका स्थान बाट आवतजावत गर्ने सर्वसाधारण मारमा परेको छन ।











