श्रावण २९ , काठमाडौं।
सन नेपाल लाइफ इन्स्योरेन्सको बोनश शेयर आज नेप्सेमा थपिएको छ । आज यस कम्पनीको ७६ लाख कित्ता बढी बोनश शेयर सूचीकृत भएको हो ।


कम्पनीले आफ्नो साधारण सभाबाट पारित गरेको २३ दशलमव ८० प्रतिशत बोनश शेयर वापतको ७६ लाख १६ हजार कित्ता शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।











