राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले प्रधानमन्त्री केपि शर्मा ओलि लाई भेटेर प्रशासन सुधारको लागि भन्दै १५ बुद्दे सुझाव दिएका छन ।

सेवा प्रवाह लाई चुस्त दुरुस्त बनाउदै देश जनताको पक्षमा काम गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन । उनले सरकार लाई दिएका सुझाव यस्ता छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय