राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यो देशमा कांग्रेस र एमाले मात्र भएको भए के हुन्थ्यो होला भन्दै व्यङ्ग्य गरेका छन् । देशमा नेता र दलहरु प्रति जनताको भावना अहिले पनि नकारात्मक रहेको उनले बताए ।