राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पुर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि अस्ट्रेलियाकी राजदुत फेलिसिटी भोल्क बिच राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटघाट भएको छ । भेटमा अध्यक्ष लिङ्देनले अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको बिषयमा चासो राखेका छ्न ।


जवाफमा राजदुत भोल्कले अस्ट्रेलिया नेपालको सधैं एक असल मित्रको रुपमा रहदै आएकोले नेपालको बिकासमा सहयोग जारी राख्न प्रतिबद्ध रहेको स्पष्ट पारिन ।











