काङ्ग्रेस -एमालेको सरकार बन्ने भएपछि पार्टीको धारणा बनाउन अहिले पार्टी केन्द्रीय कार्यालयमा राप्रपाको पदाधिकारी बैठक बसिरहेको छ । आजको बैठकमा राप्रपा सरकारमा जाने कि नजाने भन्ने बिषयमा छलफल हुनेछ । दुई ठुला दल सहितको सरकार बन्ने भएपछि संविधान संसोधन मार्फत

आफ्ना मुद्दा स्थापित गराउने उपयुक्त वातावरण बने  पार्टी सरकारमा जानुपर्ने मत बलियो देखिएको स्रोतले बतायो । पार्टीका केही प्रभावशाली नेताहरु भने सडक आन्दोलन मार्फत एजेन्डा स्थापित गर्नुपर्ने धारणा राखिरहेका छन । राप्रपा  पुर्वअध्यक्ष पशुपतिशमशेर जबराको नेतृत्वमा सरकारमा जाने प्रवल सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय