थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर – १ मा रहेको श्री जीवन ज्योती मा.वि नेलेको २४ लाख लागतमा निर्माण भएको खेलमैदानको वाल भत्कीयको छ । रातभर परेको बर्षातले क्षतविक्षत बनाएको वाल लडेको हो । सो विधालयमै अध्यापन गराई रहेका शिक्षक राजेन्द्र बस्नेतले प्राविधिकहरुले सही स्टिमेट नगर्दा समस्या आएको लेखेका छन । उनले सारै दुखद प्रकोप ग्याभिङ,स्टेप वा सुलोभ वाल भएको भए लडदैन थियो म अनुमाने प्राबिधिक को निजि बिचार भन्दै फेसबुक स्ट्राटस मार्फत असन्तुष्टि व्यक्त गरेका हुन ।

तस्विर सौजन्य ः राजेन्द्र बस्नेतको फेसबुक वालबाट

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय