सोलुखुम्बुको लिखु पिके गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागी कुल २५,३८,७४,९९९ (पच्चिस करोड अडतिस लाख चौहत्तर हजार नौ सय उनान्सय) रुपैयाको वार्षिक बजेट ल्याएको छ । १३ औं गाउँसभामा पेश भएको बजेट लाई सभाले सर्वसम्मत पारित गरेको छ । साथै बजेटको पूर्ण विवरण लिखु पिके गाउँपालिकाको ओएभ साइडमा हेर्न सकिने व्यवस्था गर्ने पनि पालिकाले जनाएको छ ।

चालु आ.व को विनियोजित बजेट बाट उत्कृष्ट निर्माण कार्य गरेका पालिकाभरका ५ वटा उपभोक्ता समिति र ६ जना उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई पालिकाले पुरस्कृत गर्दै सम्मान व्क्तत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय