वालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायित्व सरकार भन्ने मुलनाराका साथ ५८औं वालदिवस मोती सामुदायिक पुस्तकालयमा साना नानी वावुहरुविच खेल खेलेर, चित्र कोरेर तथा फरक छुट्टाउने प्रतियोगिता गरि रमाईलो कार्यक्रमका विच सम्पन्न ।