मंसिर १५, काठमाडौ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले अहिले कुनैपनि परियोजना ऋणमा अघि बढाउन नसक्ने कुरा चीनसमक्ष राखेको बताएकी छन्।

शनिबार चीनबाट स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री राणाले भ्रमणका क्रममा नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको र अनुदानमा चीनको सहयोगको अपेक्षाबारे जानकारी गराएको बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय