काठमाडौ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले २४ भदौमा सिंहदरबारमा लागेको आगो निभाउन सबैभन्दा पहिले काठमाडौ महानगरको दमकल पुगेको दाबी गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत पाण्डेले यस्तो जानकारी दिएका हुन्। भदौ २३ देखि सुरु भएको जेन्जी आन्दोलनको दोस्रो दिन सिंहदरबारमा तोडफोड र आगजनी भएको थियो ।

सो आगलागी पछि महानगरले तत्काल दमकल नपठाएको भन्दै मेयर बालेन साह नेतृत्वप्रति आलोचना भइरहेका बेला पाण्डेको यस्तो दाबी सार्वजनिक भएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय