२९ असार २०८२, काठमाडौ ।

पुर्व निर्वाचन आयुक्त इला शर्माको  निधन भएको छ । शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा उनको निधन भएको हो । शर्माको दाहसंस्कार भने भोलि मात्रै गरिने भएको छ ।पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् ।शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।

उनका दुई छोरीहरु रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय