युगिन राई ।

दमक नगरपालिका झापाले आफ्नो १६ औं नगरसभा सम्पन्न गरेको छ । १६ औं नगरसभाले विभिन्न महत्वपुर्ण नीति तथा कार्यक्रमहरु सर्वसम्मत रुपले पारित गर्दै सम्पन्न भएकाे नगर प्रमुख राम थापाले जानकारी दिए।

नगरप्रमुख थापाले नगरसभामा सहभागी नगरसभा सदस्य, बिशिष्ठ व्यक्तिहरु, प्रशासकीय अधिकृत, कर्मचारी लगायत  विभिन्न सन्चार माध्यमहरुबाट सहभागी पत्रकार र नगरबासीको तर्फबाट प्राप्त महत्त्वपूर्ण सरसल्लाह र सुझावको कार्यान्वयन गरिने बताए।

नगरसभामा सहभागी भएर साथ सहयोग उपलब्ध गराउने सबै प्रती नगरपालिकाले आभार व्यक्त गर्दै नगरको हितमा एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय