११ चैत्र २०८१, काठमाडौ ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य लाई नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो। कुलमान घिसिङ लाई हटाएर सरकारले उनलाई नियुक्त गरेको हो ।











