२० फागुन २०८१, काठमाडौ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा बुटवलमा आयोजित प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रशिक्षणमा समूहगत छलफल, प्रस्तुति तथा सरकारमा रहेका मन्त्रीहरुले आफ्नो धारणा व्यक्त गरेका थिए। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । पार्टीको नीति, विचार र सिद्दान्त जनतासम्म पुर्याउन प्रशिक्षण कार्यक्रम फलदायी हुने प्रतिष्ठाले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय