२७ माघ २०८१, मनाङ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनाङको हुम्डे स्थित पर्बतिय तालिम शिक्षालयको निरीक्षण गरेका छन । सो अबसरमा शिक्षालयले डेमोन्स्ट्रेसन समेत गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालले उच्च पहाडी तथा हिमालि उद्दारलाइ बिपद् ब्यबस्थापन कार्यादेश भित्रको एउटा महत्त्वपूर्ण जिम्मेवारीको रुपमा लिएर काम गर्दै आइरहेको छ ।

निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले शिक्षालय समादेशक सहित २ जनालाई आइजी एपीएफ कमेन्डेसन  प्रदान गर्दै छन् देश र जनताको सेवामा खाटन आवश्यक निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय