१८ माघ २०८१, काठमाडौं।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निलम्बित सांसद रवि लामिछानेले भेटवार्ता गरेका छन्। सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि निलम्बनमा परेका लामिछानेले शुक्रबार बिहान सिंहदरबार पुगेर सभामुख घिमिरेसँग भेट गरेका हुन्।  शुक्रबार बाट सुरु हुने हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा उनीहरू बीच भेट भएको हो । शुक्रबारको बैठक लाई प्रधानमन्त्री लगायत प्रमुख दलका नेताहरुले सम्बोधन गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय