१४ माघ २०८१, काठमाडौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा ) का केन्द्रीय प्रवक्ता एवंम संसदीय दलका मुख्य सचेतक ज्ञानेन्द्र शाहीका पिता हरि बहादुर शाहीको निधन भएको छ। ६६ बर्षीय शाहीको उपचारको क्रममा सुर्खेतमा निधन भएको हो । पिताको स्वास्थ्यमा समस्या आएपछि शाही राप्रपाको केन्द्रीय समिति बैठकको पहिलो दिन बैठकमा उपस्थित भएर सुर्खेत गएका थिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्ता शाहीका पिताको निधनको खबरले दुखी तुल्याएको भन्दै श्रद्धाञ्जलीका साथ दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय