पौष २८, काठमाडौ।
कृषि तथा पशुपन्छी मन्त्रालयले पछिल्लो ५ वर्षमा कृषकहरूलाई प्रवाह गरेको अनुदान रकम आइतबार सार्वजनिक गरेको छ ।


मन्त्रालयका अनुसार ५ वर्षमा अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ रकम प्रवाह भएको छ । जसबाट करिब १ करोड ९६ लाख कृषकहरू लाभान्वित भएको मन्त्रालयले जनाएको छ ।











