पौष २२, काठमाडौ।

काठमाडौको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय नेता पनि जोडिएका छन् । राप्रपाका केन्द्रीय सदस्य पुष्पराज पौडेल (पुरुष) स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएका हुन् ।

उनीसहित ३९ व्यक्तिहरु लाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेपछि यो तथ्य बाहिर आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय