मंसिर ३, काठमाडौं ।

झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव पाँच दिनपछि सोमबार आफन्तले बुझ्ने भएका छन ।

आइतबार दुई पक्षबीच ५२ लाख रुपैयाँ क्षतिपूर्तिमा कुरा मिलेपछि शव उठाउने सहमति भएको हो । कात्तिक २८ गते इन्द्रायणी दुर्घटनामा कागेश्वरी मनोहराका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटीको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय