असोज ३० , महेन्द्रनगर ।

महेन्द्रनगर बाट बैतडी तर्फ जाँदै गरेको यात्रु वाहक बस डडेलधुरा जिल्लाको , अमरगढी-७, दशरथचन्द राजमार्ग अन्तरगत खर्स्याथानमा दुर्घटना भएको छ । उक्त दुर्घटनाको खबर पाए लगत्तै नेपाली सेनाको फौज र प्रहरी सुरक्षाकर्मी तत्कालै दुर्घटना स्थलमा पुगी खोज तथा उद्धार कार्यमा खटिएका छन । थप विवरण आउन वाकी














