असोज २७, काठमाडौं ।

संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा आश्विन २३ गतेबाट आश्विन २५ गतेसम्म सञ्चालन भएको “Exercise Cambrian Patrol 2024” मा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सेनाले जानकारी दिएको छ ।

३७ राष्ट्रको सहभागीता रहेको उक्त प्रतिस्पर्धामा १२१ वटा अन्तर्राष्ट्रिय टोलिहरु सहभागी भएको पनि नेपाली सेनाले जनाएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्णपदक जितेसगै नेपाली सेना हरेक कुरामा दक्ष र सक्षम छ भन्ने कुरा प्रमाणित भएको पनि सेनाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय