असोज २०, काठमाडौ ।

उमेर हद विवादले रोकिएको अखिल क्रान्तिकारीको नेतृत्व चयन प्रक्रिया मंसिरमा हुने भएको छ । आईतबार बसेको अध्यक्षमण्डलको बैठकले मंसिर २३ र २४ गतेलाई मिति तय गरेको हो ।


उमेर हद विवादमा फसेपछि पार्टीले हस्तक्षेप गरेर सम्मेलन रोकेको थियो । सम्मेलन स्थगित भएपछि प्रचण्डले अध्यक्षमण्डललाई खुमलटार बोलाएर छलफल गरेका थिए । त्यसपछि नयाँ मिति तोकिएको हो ।

उमेर हदको पक्ष विपक्षमा प्रतिनिधिहरूले सम्मेलनस्थलमा नाराबाजी र तोडफोड गरेपछि राष्ट्रिय सम्मेलन स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय