असोज १२, २०८१ ।
बैतडी जिल्लाको दशरथचन्द नगरपालिका -१ खाल टोलमा स्याल लाई थापेको पासोमा बाघ परेको छ ।

टोलमा स्यालको बिगबिगी भएसगै स्याल मार्न पासो थापेको स्थानमा बाघ परेपछि अहिले स्थानीय त्रसित बनेका छन ।

तस्बिर सौजन्य : इश्वरी भट्ट ।