भाद्र ३१,२०८१ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बस्ने प्रतिनिधिसभा बैठक लाई सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो ।आजै राति १२ बजेबाट लागू हुनेगरी सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्ने गरी सिफारिस समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय