भाद्र ३१,२०८१ काठमाडौ ।

नीकै चासो र सरोकार रहेको संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । भदौ २८ को बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो ।

बैठक सोमबार साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।स्रोतका अनुसार प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुने छ । यस अघि उपसभामुख लाई महाअभियोग लगाएर अघि बढने सत्तारुढ दलले तयारी गरेपनि संसदमा बहुमत नपुग्ने भएपछि यो प्रक्रिया तत्काल लाई स्थगित गरेर बैठकको सामना गर्ने र अवस्था हेरेर अगाडि बढ्ने रणनीतिमा सरकार पुगेको देखिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय