भाद्र २३, २०८१ काठमाडौं।

पेम्बा शेर्पा ।

गत १७ गते सम्पन्न भएको ट्रेकिङ्ग एजेन्सिज एसोसिसन अफ नेपाल (टान)को नवनिर्वाचित पदाधकारीहरुले आज पदभार ग्रहण गरेका छन् । पदयात्रा व्यवसायीहरुको छाता संगठन टान को केन्द्रीय कार्यालय मालिगाउ काठमाडौं आयोजित एक कार्यक्रममा उनीहरुले पदभार ग्रहण गरेका हुन् ।

टानमा सागर पाण्डेको नेतृत्वमा १७ जना पदाधिकारी तथा सदस्य निर्वाचित भएका छन् भने ६ सदस्य मनोनित गर्ने प्रावधान रहेको छ ।

सत्तारुढ गठबन्धनका उम्मेद्वारहरुलाई पराजित गर्दै निर्वाचित भएका पाण्डे ले पदयात्रा व्यवसायीको हितमा कार्य गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । उनले आफ्नो प्रतिवद्धता कत्तिको पूरा गर्छन् त्यो भने समयले देखाउने नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय