नयाँबानेश्वर चोकबाट शंखमूल जाने मुख्य सडक भासिएको छ। काठमाडौँका सडक केही समयदेखि भासिन थालेका छन्।
केही समयअघि कमलादी र ललितपुरमा पनि बीच सडक भासिएका छन ।


केही समय यता भ्यालिमै सडक भासिने समस्या बढेको देखिँदा त्यसको समाधानका लागि सरकारी निकायहरु बीच समन्वय भएको भनी देखिदैन ।

जसले गर्दा सर्वसाधारण जनताहरुले सास्ती भोग्नु परेको छ ।












