ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नम्बर -८ भुसिङ्गा निवासी दिनेश बस्नेतको घर हिजो राती आएको पानीले गर्दा पहिरोमा परेर क्षति ग्रस्त भएको छ ।


निरन्तरको वर्षापछी आएको पहिरोले घरका साथै घरमा पालिएका बाख्राहरु पनि मरेका छन ।

पिडित बस्नेत परिवार आवश्यक राहतको पर्खालमा बसेको छ ।











