
प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुली काटिएका उद्योगहरूमा तत्काल लाइन जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित लाई बोलाएर लाइन काटिएका उद्योगमा तत्काल जोडिदिन उनले निर्देशन दिएको स्रोतले बताएको छ।










