पुर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना भएका छन । स्वास्थ्यमा समस्या देखिए पछि उनलाई आज बिहान वीर अस्पताल भर्ना गरिएको हो ।

पुर्वप्रधानमन्त्री चन्द लाई टाइफाइड , युरिनमा समस्या देखिनुका साथै डेङ्गोको लक्षण देखिएको छोरा जयन्त चन्दले जानकारी दिए । लामो समय देशको प्रधानमन्त्री भएका चन्द सरल जिन्दगी जिउन रमाउने थोरै नेताहरुमा पर्छन । उनको इच्छा अनुसार नै सरकारी अस्पताल वीर अस्पताल लगिएको पारिवारिक श्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय