जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन लागेको एसपी नवराज अधिकारीले बताए ।
गत शुक्रबार पक्राउ परेका झा को म्याद आज सकिने भएपछि म्याद थपका लागि अदालत लैजाने तयारी प्रहरीले गरेको हो ।












