राप्रपा जिल्ला कार्य समिति नुवाकोटको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रम नुवाकोटको बिदुरमा सुरु भएको छ ।

पार्टीका पुर्वअध्यक्ष तथा निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा प्रशिक्षण बिभागका प्रमुख धुर्ब बहादुर प्रधान , पार्टीका केन्द्रीय पदाधिकारीहरु , केन्द्रीय सदस्यहरु , प्रशिक्षण बिभाग उपप्रमुख  राप्रपा जिल्ला कार्य समिती नुवाकोटका पदाधिकारीहरुका साथै विभिन्न पालिका बाट नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्रशिक्षण कार्यक्रम लाई डा. लोहनी , उपाध्यक्ष प्रधान , प्रशिक्षण बिभाग उपप्रमुख खुश्बु ओलि र प्रशिक्षक अभिषेक जोशी लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

? ­

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय