झापाको हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनले सेवा लिन आउने सेवाग्राहीहरु लाई राम्रो व्यवहार गर्न मातहतका कर्मचारीहरु लाई निर्देशन दिएका छन । उनले आफुहरु जनताको सेवक भएको भन्दै साशकले जस्तो व्यवहार नगर्न निर्देशन दिए।