प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६ किलो सुन र नगद २४ लाख रुपैयाँसहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । तिब्बतीयन मूलका नेपाली नागरिक ६ किलो सुन र ४८ लाख रुपैयाँसहित पक्राउ परेका प्रहरीले जानकारी दिएको छ। पक्राउ परेको सुनको तौल परीक्षणको काम जारी रहेको र केही बेरमा सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय