आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्यान्डलाई हराउन सफल भएको छ। शनिबार न्युयोर्कमा भएको खेलमा अफगानिस्तालने न्युजिल्यान्डलाई ८४ रनले हराएको हो। जितका लागि न्युजिल्यान्डले १६० रनको लक्ष्य पाएको थियो तर ऊ ७५ रन बनाएर १५.२ ओभरमै अलआउट भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय