महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति ९सिड० को सदस्यमा पुनः नेपालकी बन्दना राणा निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले जनाएको छ । राणाले सबैभन्दा बढी १४६ मत प्राप्त गरेकी छन् । उनको सो पदमा दोस्रो जित हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय