पौष २९, काठमाण्डौ ।

नेपाली काँग्रेस खुम्बु पासाङ ल्हामु गाउँपालिकाका सभापति तथा चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्ब शेर्पाको निधन भएको छ । आइतबार राति  १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला सोलुखुम्बु स्थायी ठेगाना भएका ६४ बर्षिया शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए ।

उपचारकै क्रममा शेर्पाको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय