पौष २३, काठमाडौ।
चिनको सिगात्से बाट ३५ किलोमीटर टाढा दिनगाए क्षेत्रमा ७ म्याग्नेच्युटको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले पुष्टि गरेको छ । मंगलबार बिहान ६ बजेर ५१ मिटेनमा गएको भुकम्पको महसुस काठमाडौ,धादिङ गोरखाका साथै झापा , सोलुखुम्बु , ओखलढुंगा ,दोलखा ,सिन्धुपाल्चोक ,काभ्रे लगायतका जिल्लामा पनि गरिएको छ ।


बिहानै शक्तिशाली भुकम्पको धक्का महसुस भएपछी काठमाडौमा होहल्ला मच्चिएको छ । राजधानिबासी घरबाहिर निस्केका छन । भुकम्पले कहाँ के कति क्षेति गर्यो त्यसको बिबरण भने आउन बाकी छ ।











