पौष ७, काठमाडौ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्वन्ध विभागका प्रमुख राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम अन्तर्राष्ट्रिय सम्वन्ध विभागको सदस्य सचिवमा पार्टीका केन्द्रीय सदस्य सुरेश आचार्य (सुनसरी) लाई नियुक्त गरेका छन् ।

त्यस्तै अध्यक्ष लिङ्देनले सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यद्वय हिक्मत जङ्ग कार्की (स्याङ्जा) र स्वाती थापा (रूपन्देही) लाई मनोनयन गरेका गरे । उनीहरूलाई नियुक्ती पत्र दिँदै अध्यक्ष लिङ्देनले देश र पार्टीको हितलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय