मंसिर २२, नेचासल्यान ।
नेचासल्यान गाउँपालिका उपप्रमुख बिना राईले हिमाल दर्शन माविमा निर्माण हुने स्वर्ण स्तम्भको आज एक कार्यक्रमका बीच शिलान्यास कार्य सम्पन्न गरेकी छन ।
बेलायत बस्दै आएका बिब्य बहादुर राई, राजकुमार राई (राज) र वसन्त कुमार राईले सो स्तम्भ निर्माण गर्न आर्थिक सहयोग उपलब्ध गराउने भएका छन् ।












