मंसिर १६, काठमाडौ।
स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को एक वडाध्यक्ष पदका लागि मतदान जारी रहेको छ ।


बिहान ७ बजेटमा सुरु भएको मतदानमा मतदाताहरूको उत्साहजनक उपस्थिति रहेको छ । ४१ पदका लागि आईतबार देशभर उपनिर्वाचन हुँदै छ भनी ३ पदमा निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा देशभर उल्लेख्य जनसहभागिता रहेको पाइएको छ।












