कात्तिक १५, काठमाडौं ।

धनकी देवीको रुपमा प्रसिद्ध रहेकी देवी लक्ष्मीको पूजा आराधना गरी देशभर सुखरात्री मनाइएको छ ।

पञ्चांग निर्णायक समितिका अनुसार बिहीबार साँझ ५ बजेदेखि औंसी सुरु भएकोले बिहीबारै लक्ष्मी पुज्नु पर्ने भएको हो  ।

त्यसैअनुरुप देशभर दीपावलीसहित लक्ष्मीको पूजा अर्चना गरिएको छ भनी झिलिमिली बत्तिले राजधानी सहित अधिकांश स्थान मनमोहक देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय