सत्तापक्षले संसदीय छानविन समितिको निर्देशन अनुसार कारवाही प्रक्रिया अघि बढाउँदा प्रश्न उठाउनु जायज नभएको बताएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्षको बैठकले संसदीय समितिमा रहेका दलले नै कारवाही प्रक्रिया अघि बढाउँदा नैतिक अधिकार नहुने निष्कर्ष निकालेको एमालेका महासचिव शंकर पोखरेलले बताए ।

उनले रास्वपा सभापति रवि लामिछाने पक्राउ प्रकरणको विषयलाई लिएर फौजदारी अभियोगको छानविन भइरहदा सडकबाट अदालतलाई धम्क्याउने कुरा कदापि स्वीकार्य नहुने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय